राप्रपा नेता दिपक बोहराले गरे मतदान

0
Shares

भैरहवा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता दिपक बोहराले रुपन्देहीको सिद्धाथर्गनगर-३ बाट मतदान गरेका छन् ।

पूर्वस्वास्थ्य मन्त्री समेत रहेका नेता बोहराले सिद्धार्थनगर ३ स्थित खजहना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यक्रममा सहभागी हुन नेता बोहरा बिहीबार गृह जिल्ला आएका थिए । ७ बजेर ५ मिनेटमा उनले मतदान गरेका हुन ।