गृहमन्त्री बालकृष्ण खाँणले गरे मतदान

0
Shares

काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

उनी मतदानतका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए ।