नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा



काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेका बास्तोलालाई प्रहरीले सामान्य सोधपुछ पछि रिहा गरेको हो ।

आज (बिहीबार) दाङको भालुवाङबाट संयोजक बास्तोला पक्राउ परेका थिए । प्रहरीले उनलाई सामान्य सोधपुधपुछ रिहा गरेको दाङका एसपी सुरेश काफ्ले बताए ।

प्रतिक्रिया दिनुहोस्