सगुन र शुभकामना

0
Shares

एनटीसी मिस नेवाः नेपाल ११४२ सलिना महर्जनलाई सगुन र शुभकामना दिन राजधानीको चमतीमा आयोजित कार्यक्रममा एक अर्कालाई शुभकामना आदान प्रदान गर्दै बायाँबाट क्रमशः आयोजक हेमा मानन्धर पूर्व मिस नेवाः तथा नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिकाका लागि उपमेयरकी उम्मेदवार सुनिता डंगोल, मिस नेवाः ११४१ कृषा महर्जन र नयाँ नेवार सुन्दरी सलिना र ।