काठमाडौंको राष्ट्रिय सभा गृहमा नमुना मतदान



काठमाडौं । काठमाडौंको राष्ट्रिय सभा गृहमा नमुना मतदान कार्यक्रम गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर नमूना मतदान गरिएको हो ।

उक्त मतदान कार्यक्रममा उपत्यकाका ११ पालिकाका मतदान अधिकृत र सहायक अधिकृतहरू सहभागी भएका थिए । सर्वसाधारणलाई मतदानको प्रक्रिया र म तबदर नगर्न सो कार्यक्रमको गरिएको हो ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न ठाउँमा नमूना मतदान र तालिमहरू दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्