मुक्तिनाथ विकास बैंक र इम्प्लान्ट क्लिनिकबीच सम्झौता

0
Shares

काठमाडाैं।

मुक्तिनाथ विकास बैंकले भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन बालाजुस्थित डेन्टल प्रो एन्ड इम्प्लान्ट क्लिनिकसँग विभिन्न सेवाहरूमा विशेष २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले बालाजुमा रहेको डेन्टलप्रो एन्ड इम्प्लान्ट क्लिनिकमा विभिन्न सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।