माल्दिभ्समा करिना र करिस्माको बिकनी अवतार


काठमाडाै‌ं ।  

छोराहरु तैमुर तथा जेहलाई लिएर माल्दिभ्समा छुटिट् मनाउन पुगेकी बलिउड अभिनेत्री करीना कपुर मस्ती मुडमा देखिएकी छिन्।

करीनाका साथमै गएकी उनकी अभिनेत्री दिदि करिस्मा कपुर तथा साथी नताशा पुनावालाका साथ बिकनी अवतारमा प्रस्तुत भएकी छिन्।हालै नताशाले सामाजिक सञ्जाल ईन्स्टाग्राममा सेयर गरेको उक्त तस्बिरको धेरै प्रशंशकले तारिफ गरेका छन्। लामो समयपछि एकसाथ छुट्टी मनाइरहेका करिना र करिस्मा बिकनीमा निकै खुलेको देखिएका छन्।