न्युज अफ नेपाल, काठमाडौं ।
नायिका प्रियंका कार्की केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेकी छन् । डिजिटल मुद्रा क्रिप्टोकरेन्सी विज्ञापनमा उनको फोटो राखेर दुरुपयोग गरेको भन्दै उनी ब्यरोमा पुगेको बताइएको छ ।
उनी आइतबार ब्युरोको कार्यालयमा पुगेकी हुन् ।
प्रतिक्रिया