शहरी नीति परिमार्जन र ऐन निर्माणमा मन्त्री झाँक्रीको सक्रियता (फोटो फिचर)



नेपालगञ्ज ।

शहरी नीति परिमार्जन र ऐन निर्माणमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सक्रियता बढाउनु भएको छ । शहरी विकास मन्त्रालयको आयोजनामा नेपालगञ्जमा सम्पन्न राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी कोरिडोर सम्बन्धी एक दिने कार्यशालामा बोल्दै मन्त्री झाँक्रीले सातै प्रदेशमा नीतिगत विषयमा मन्त्रालयले छलफल गरिरहेको भन्दै सबैको स्वामित्व हुने बताउनु भएको छ । उहाँले शहरी विकास मन्त्रालयले परिमार्जन गर्ने नीतिमा सबैको अपनत्व हुनेसमेत बताउनु भएको छ ।

बाँकेको नेपालगञ्जमा आयोजित एक दिवसीय प्रादेशिक कार्यशालामा सहभागिहरु

प्रतिक्रिया दिनुहोस्