संखुवासभामा बस दुर्घटना, ७ जनाको मृत्यु



काठमाडौं ।

संखुवासभाको मादी नगरपालिकाबाट धरान जाँदै गरेको बस दुर्घटनामा परेको छ । मादी नगरपालिकाको रामदेवीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस सडकबाट खोलामा खसेको बताइएको छ । उद्धारको काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्