बालुवाटार बैठक सकियो


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेस र नेकपा एमालेबीचको छलफल सकिएको छ । बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएको हो ।