पत्रकार एलबी विश्वकर्मा मृत्यु प्रकरणबारे काउन्सिले छानबिन गर्ने


काठमाडौँ ।

नेपाल मेडिकल काउन्सिलले पत्रकार एलबी विश्वकर्माको मृत्युबारे छानबिन गर्ने भएको छ । काउन्सिसले बानेश्वरस्थित सिभिल अस्पतालमाथि छानबिन गर्ने प्रतिबद्धता जनाएको श्रमजिवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले न्युज अफ नेपाललाई जानकारी दिए ।

अध्यक्ष जैशीका अनुसार काउन्सिलका अध्यक्ष डा। भगवान कोइरालाले उपचारमा के कति लापरवाही भएको सो को विषयमा छानविन गर्ने प्रतिवद्धता गरेका हुन् । छानविनका लागि टिमले तत्काल काम थाल्ने उहाँले जानकारी दिनुभएको छ ।सिभिल अस्पतालले उपचारमा लापरवाही गरेकाले पत्रकार विश्वकर्माको मृत्यु भएको भन्ने विषयमा काउन्सिलले छानबिन गर्ने भएको हो ।

पत्रकार विश्वकर्माका उपचारमा

नयाँ बानेश्वस्थित सिभिल अस्पतालको लापरवाहीका कारण माघ ६ गते विश्वकर्माको मृत्यु भएकोपत्रकार लालबहादुर विश्वकर्मा एलबीको मृत्युबारे छानबिन गर्ने भएको छ । सिभिल अस्पताको लापरबाहीको कारण पत्रकार विश्वकर्माको ज्यान गएको विषय उठेकाले यसबारे छानबिन गरिने काउन्सिलका अध्यक्ष

सिभिल अस्पताललको लापरवाहीका कारण मृत्युवरण गर्न पुगेका पत्रकार एलवी विश्वकर्माको घटनाको छानविनका लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। भगवान कोइरालाले उपचारमा के कति लापरवाही भएको सो को विषयमा छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

श्रमजीवी पत्रकार संघ नेपाल का अध्यक्ष जन्मदेव जैसीसँग डा। कोइरालाले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । छानविनका लागि काउन्सिलको टिमले तत्काल काम थाल्ने उहाँले जानकारी दिनुभएको छ । संघले मृतक पत्रकार एलवी विश्वकर्माको उपचारमा भएको लापरवाहीको छानविन, कारवाही र राहत उपलब्ध गराउने एवं सम्पूर्ण पत्रकारलाई देशभर निशुल्क उपचार गराउन भन्दै दबाबमुलक अभियान जारी राखेको छ ।