न्युज अफ नेपाल, जनकपुरधाम ।
प्रेस जनमत संघले बुधबार जनकपुरधाममा भएको प्रदर्शनका क्रममा पत्रकार सिबेन्द्र रोहितामाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ ।
सुरक्षाकर्मीले पत्रकार रोहितामाथि कुटपिट गरेको र मोबाइलसमेत फुटाएको सो घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने प्रेस जनमत संघको माग छ ।












प्रतिक्रिया