अर्बपति बिनोद चौधरी मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवार

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका छन् । चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका हुन् ।

उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत हुन् । खुलातर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेदवारी दर्ता गरेका हुन् ।