रामचन्द्र पौडेल समूहका नेताहरु गोप्य छलफलमा


न्युज अफ नेपाल, काठमाडौं।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु गोप्य छलफलमा जुटेका छन् । बरिष्ठ नेता पौडेलसहित महामन्त्री डा सशांक कोइराला र प्रकाशमान सिंह छलफलमा जुटेका हुन् ।

उनीहरु बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा छलफलमा गोप्य छलपल गर्दैछन् । पौडेल समूहले साझा उम्मेदवार कसलाई बनाउने भन्ने बारे निष्कर्षमा पुग्न सकेको छैन ।