ब्रेकिङ : टुकुचे र धवलागिरी हिमालको बीचमा हिम पहिरो खस्यो



न्युज अफ नेपाल, काठमाडौं ।

टुकुचे र धवलागिरी हिमालको बीचमा हिम पहरो खसेको छ । हिमाली क्षेत्रबाट खसेको उक्त हिम पहिरोसहितको धुलोका कारण लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको चलचित्र कबड्डी कबड्डी- ४ का छायाँकार शैलेन्द्रध्वज कार्कीले जानकारी दिए ।

उक्त हिमपहिरोबाट स्थानीय जनजीवन त्रस्त बनेको छ । यस्तै उक्त हिमपहिरो आज सम्मकै भयानक भएको स्थानीयहरु बताउँछन् ।

तस्बिर सौजन्य : शैलेन्द्रध्वज कार्की

 

प्रतिक्रिया दिनुहोस्