विराटनगरका मेयरको दण्डवत प्रणाम यात्रा दीपाश्रीसँगै (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

छठ मनाउने क्रममा गृह क्षेत्र विराटनगर पुगेकी अभिनेत्री तथा निर्माता निर्देशक दीपाश्री निरौलाले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठीमाताका लागि दण्डवत् प्रणाम गर्दै घाटसम्म पुग्ने यात्राको भिडियो लाइभ गरेकी छिन्।

निरौलाले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सदाझैँ यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्डवत् प्रणाम गर्दै घाटसम्म पुग्न गरेको यात्राको भिडियो सामाजिक सञ्जालमार्फत लाइभ गरेकी हुन्। यो दण्डवत यात्रा गर्नु भनेको चानचुने कुरा होइन, मेयर सापलाई माताकै कृपा हो भन्दै खुशी व्यक्त गरेकी छिन्।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्