काठमाडौंमा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि

1k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्ते भक्तपुरमा २८ र ललितपुरमा ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै आज उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । भने देशभर थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु