प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

24.16k
Shares

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन्। प्रधानमन्त्री देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भानु देउवा यसअघि देउवाको प्रमुख स्वकीय सचिव भइसकेका छन् । देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।