जसपाको केन्द्रीय कमिटी बैठक आह्वान

280
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक भदौ १ र २ गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ ।

त्यस्तै, निर्वाचन आयोगले पार्टी आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएसँगै आधिकारिकता दाबी गर्दै महन्थ ठाकुर समूह अदालत पुगेको थियो । यस विषयमा छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई डाकेको छ ।