महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई रोजेका हुन् ।

नवनियुक्त महान्यायाधिवक्तामा खाती नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्