बिहे बन्धनमा बाँधिइन् सुपुष्पा

6k
Shares

नायिका सुपुष्पा भट्ट प्रेमी तथा फिल्म निर्माता रौनक विक्रम क”डेलका साथ विवाह बन्धनमा बाँधिएकी छिन्।

शुक्रबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा आफन्तजन तथा फिल्म क्षेत्रको केही व्यक्तिको उपस्थितिमा उनले विवाह गरेकी हुन्। करिब एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले गत वैशाख १५ गते इन्गेजमेन्ट गरेका थिए। फिल्म रणवीरबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी सुुपुष्पाले छ माया छपक्कै र प्रदर्शाेन्मुख फिल्म चपली हाइट—२ मा अभिनय गरेकी छिन्।