आयो दिलको रिलैमा

168
Shares

मिराज अर्यालले गीत दिलको रिलैमा डिजिटल बजारमा सार्वजनिक गरिएको छ। कृष्ण अर्यालको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार पारिएको गीतको म्युजिक भिडियोमा मनोज खड्का र चाहना राना मगरले मोडलिङ गरेका छन्। गीतको म्युजिक भिडियोको छायाँकन, सम्पादन तथा निर्देशन मिराज अर्याल आफैले गरेका हुन्।

रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको र्‍याप रहेको छ। म्युजिक भिडियोमा विवेक खड्काको कोरियोग्राफी छ भने मनोज र चाहनाकोे दमदार नृत्य रहेको छ।