हेलिकोप्टरको भाडाले सामग्री जोडे हुने: निर्मल शर्मा


बाढीपहिरोमा रेस्क्यु टिमबाहेक नजिकैको ठाउँहरुमा, मन्त्री नेताहरुले अवलोकन भन्दै प्रयोग गरिरहेका चार्टर हेलिकोेप्टरहरुको भाडा दैनिक ४-५ लाख रकमले त्यही विपतमा परेकाहरुलाई तत्काल आवश्यक पर्ने सामग्री जोरजाम गरिदिए पनि हुन्थ्यो जस्तो लाग्ने हामी अल्पज्ञानीलाई।