आगामी वर्ष १६२९ मेगावाट बिद्युत उत्पादन हुने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

अर्थमन्त्री विष्णु पौडेलले आगामी बर्ष नेपालमा निर्माणाधिन जलविद्युत आयोजनाबाट १ हजार ६ सय २९ मेगावाट बिद्युत उत्पादन हुने जानकारी दिएका छन् ।