रजनीकान्त अस्पताल भर्ना

0
Shares

एजेन्सी ।

बलिउडका लोकप्रिय अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार बिहान हैदाराबाद स्थित एपोलो अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ब्लड प्रेशर सामान्य नहुन्जेलसम्म उनलाई अस्पतालमै राखिने बताइएको छ ।