काठमाडौं उपत्यकामा आज १८७८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा आज थप १८७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज काठमाडौँमा १५७० जना, ललितपुरमा १८९ जना र भक्तपुरमा ११९ जना गरी उपत्यकामा थप १८७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आज देशभर थप ३ हजार ३०९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि मन्त्रालयले जनाएको छ ।