देशभर थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज देशभर थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै आज ३१४२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमण हुनेहरुको कूल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।भने १ लाख ४१ हजार १३४ कोरोना संक्रमणमुक्त भएका छन् ।