Logo २९ फाल्गुन २०८२, शुक्रबार
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • Gen Z
  • मनोरञ्जन
  • अर्थतन्त्र
  • खेलकुद
  • विचार
  • नेपाल
  • विशेषाङ्क
  • लोकसेवा
  • अन्य
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • क्राइम
    • विश्व
    • अर्काइभ
    • धरहरा
    • पाठकपत्र
    • साहित्य
    • ग्यालरी
  • e-paper

न्युज अफ नेपालसर्च गर्नुहोस्

  • काभ्रे डोटी पर्वत बुटवल बैतडी विराटनगर हेटौँडा
  • गृहपृष्‍ठ
  • Gen Z
  • समाचार
  • मनोरञ्जन
  • लोकसेवा तयारी
  • अर्थतन्त्र
  • खेलकुद
  • विचार
  • नेपाल
  • विशेषाङ्क
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • क्राइम
  • विश्व
  • धरहरा
  • पाठकपत्र
  • साहित्य
  • ग्यालरी
  • अर्काइभ

कौडा खेल्ने १६ पक्राउ

Nepal Samacharpatra-
१६ कार्तिक २०७७, आईतवार १०:३२
0
Shares

तनहुँ ।
तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना पक्राउ परेका छन् । कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखनकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी, सूर्यकुमार श्रेष्ठ, शङ्कर पाण्डे, शिव पन्त, उद्धव उप्रेती, गजेन्द्र लौडारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रहरीले जुवा खालबाट रु ४८ हजार २७० बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

  • भर्खरै
  • लोकप्रिय

१.

ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि

२.

२४ घण्टाभित्र इरानका २ सय बढी ठाउँमा आक्रमण

३.

सुर्खेतमा विद्यार्थीको गर्जन : 'इनिसालाई न्याय दे, दोषीलाई कारबाही गर'

४.

अब आधा सिलन्डिर ग्यास

५.

बाइक, स्कुटर साटेर टियागो कार लिन सकिने

६.

महालक्ष्मी विकास बैंकको दिगो बैंकिङ प्रवद्र्धन कार्यक्रम सम्पन्न

७.

नाडामा नयाँ नेतृत्व

१.

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कसले कति पाए ?

२.

जनमतको ‘सुनामी’ ले दिएको जिम्मेवारी

३.

नेपालको निर्वाचनमा इजरायलको बधाई, इरानबारे राजदूतको कडा चेतावनी

४.

झापाका ५ निर्वाचन क्षेत्रको दिउसो १ : ३६ बजे सम्मको मतपरिणाम

५.

सर्लाहीका चार निर्वाचन क्षेत्रको दिउसो ०१ : २२ बजे सम्मको मत परिणाम

६.

झापाका ५ निर्वाचन क्षेत्रको बिहान ०८ : १८ सम्मको मतपरिणाम

७.

झापाका ५ निर्वाचन क्षेत्रको बिहान ०६ : ११ को मतपरिणाम

८.

ललितपुरका तीन निर्वाचन क्षेत्रको बिहान ५ : ५५ को मत परिणाम

९.

सर्लाहीका चार निर्वाचन क्षेत्रको बिहान ५: ४६ को मत परिणाम

Kamana News Publications Pvt. Ltd.

  • Department of Information Registration
    No:
    : 626/074-075
  • Address: Bhimsensthan-20, Kathmandu
  • +977 01-5361179/5318990
  • [email protected]

सोसल मिडिया

  • Facebook
  • Twitter
  • Instagram
  • Whatsapp
  • Youtube

युटिलिटि

  • युनिकोड
  • शेयर क्यालकुलेटर
  • ईएमआई क्यालकुलेटर
  • ल्यान्ड क्यालकुलेटर
  • वजन क्यालकुलेटर
  • तापमान क्यालकुलेटर

प्रकाशनहरु

सम्पादक

  • दिरेकलाल श्रेष्ठ

हाम्रो टीम

About Us Advertise Contact Media Kit
© 2002-2026 Kamana News Publications Private Limited
Designed & Developed by:Appharu.com