काठमाडौं उपत्यकामा थपिए २ हजार ३८८ जना कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज काठमाडौं उपत्यकामा २ हजार ३८८ जनाका कोरोना संक्रमित थपिएका छन् । यस्तै आज देशभर थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज २ हजार ३३५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।