अर्थमन्त्रीमा बिष्णु पौडेल नियुक्त : ईश्वर पोखरेलको जिम्मेवारी खोसियो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सरकारले अर्थ मन्त्रालयको जिममेवारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव समेत रहेका बिष्णु पौडेललाई नियुक्त गरेको छ ।

यस्तै रक्षामन्त्री ईश्वर पोखरेलको जिममेवारी खोसिएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका हुन् ।

त्यस्तै सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियु्क्त भएका छन् भने लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा यिुक्त गरिएको छ ।