काठमाडौं उपत्यकामा थपिए १४०३ जना कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज काठमाडौं उपत्यकामा १४०३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आज देशभर २६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।