भूमिकाको वनचरी



गीतकार तथा गायिका भूमिका सुब्बाको नयाँ गीत वनचरी सार्वजनिक गरिएको छ।
गायिका एलिना चौहानद्वारा स्वरबद्व गीतको म्युजिक भिडियोमा लक्ष्मी बर्देवाले अभिनय गरेकी छन्। उनलाई आमाका रूपमा अञ्जु देउजाले साथ दिएकी छिन्। साजन राईको संगीत रहेको गीतको म्युजिक भिडियो किरण चाम्लिङ राईले निर्देशन गरेका छन्। यसको छायांकन भूपेन्द्र तुम्बाहाम्फेले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्