नेपालमा हालसम्म ६०० जना कोरोना संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा कोरोना महामारीका कारण हालसम्म ६०० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएसंगै मर्नेको संख्या ६०० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।