काठमाडौं उपत्यकामा थप ३१० जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा बुधबार थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौं जिल्लामा मात्र २३० जनामा संक्रमण देखिएको छ भने ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।