आज सुनको मुल्य कतिमा कारेबार हुँदैछ, हेर्नुहोस


काठमाडौं । आज (साेमबार) नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो हप्ताको अन्तिम दिन (शुक्रबार) प्रतितोला ९८ हजार ६ सय रुपैयाँ छापावाल सुन प्रतितोलाको मूल्य आइतबार ९८ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको थियाे ।

यस्तै, तेजाबी सुनको मूल्य आइतबार ९७ हजार ७ सय रुपैयाँ छ । हिंजाे तेजाबी सुनको मूल्य आइतबार ९७ हजार ९ सय रुपैयाँ रहेकाे थियाे । अघिल्लो हप्ताको बुधबार तोलामा ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने तोलामा २ हजार ४ सय रुपैयाँले बढेको थियो ।

आइतबार चाँदीको मूल्य तोलामा तोलामा ३० रुपैयाँले घटे १ हजार ३ सय २५ रुपैयाँ रहेकाेमा आज घटेर १ हजार ३ सय १५ रुपैयाँका काराेबार भइरहेकाे छ  ।