न्युज अफ नेपाल, हेटौंडा । मकवानपुर जिल्लामा ३७ जना कोरोना संक्रमित थपेको छ । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया