श्रावण २९ गते बिहीबारकाे राशिफलः



मेष ः धन नोक्सानी, मानसिक चञ्चलता, आँखामा समस्या ।
वृष ः उत्तम भोजन, गिफ्ट पाइने सम्भावना, भाग्य चम्किने ।
मिथुन ः नोक्सानी, राम्रै बोले पनि उल्टो अर्थ लाग्ने, स्वास्थ्य समस्या ।
कर्कट ः धन वा सेवा–सहयोग प्राप्ति, सुख–सन्तोष, मन प्रफुल्लित ।
सिंह ः सुख–सन्तोष, हर्षविभोरका साथै गरेको काममा सफलता ।
कन्या ः राजनीतिज्ञबाट भय, इज्जतमा धक्का, कष्टदायक यात्रा ।
तुला ः रोगव्याधिले शिथिलता, आकस्मिक खर्च, काममा असफलता ।
वृश्चिक ः आर्थिक लाभ, समस्याको समाधान, अधुरा कार्य पूरा ।
धनु ः द्रव्यलाभ, खेलकुद, पठनपाठन, परीक्षामा सफलता, सुख ।
मकर ः अपचजस्तो समस्याले सताउला, आलस्यता, कार्य बाधा ।
कुम्भ ः परिवारमा विवाद, झाडापखालाको सम्भावना, दौडधुप ।
मीन ः पैसा प्राप्ति, सम्मान, ठूलै उपलब्धिको सम्भावना ।

प्रतिक्रिया दिनुहोस्