काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं जिल्लामा ११० जना,ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै आज देशभर ६३८ जना कोरोना संक्रमित थपिएका छन् ।