काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा आज थप ८७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।