देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

0
Shares

न्युज अफ नेपाल, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक बस्दैछ ।

पार्टीको आशन्न महाधिवेशनका बारेमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाउनु भएको हो। बैठकमा पदाधिकारीसँगै पूर्वपदाधिकारी पनि सहभागी सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताउनुभयो।