उपत्यकामा बिहीबारदेखि सवारी साधनमा जोर-बिजोर लागू

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी जोर बिजोर प्रणाली लागु गरेको छ ।उपत्यकाभन्दा बाहिर पनि २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागु गरिने गृह मन्त्रालयले जनाएको छ ।

बुधबार रातीएक बिज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।

बिज्ञप्ति हेर्नुहोस्…