श्रावण १९ गते सोमबारकाे राशिफलः



मेष ः सुख–सन्तोष, कार्यसिद्धि, शारीरिक स्वस्थता, मन प्रफुल्लित ।
वृष ः राज्यबाट लाभ, प्रतिष्ठामा वृद्धि, सरकारी कार्यमा सफलता ।
मिथुन ः रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा–व्यवधान ।
कर्कट ः धनलाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि, समस्या समाधान ।
सिंह ः आर्थिक लाभ, प्रतिस्पर्धीमाथि विजय, परीक्षा–खेलकुदमा विजय ।
कन्या ः कार्य सफल, सन्तान सुख, धन प्राप्ति, कार्यदक्षताबाट लाभ ।
तुला ः पेट गडबड, विवाद, निरर्थक घुमफिर, दिनचर्या अस्तव्यस्त ।
वृश्चिक ः आर्थिक लाभ, सम्मान, पढाइ, व्यापार आदिमा सफलता ।
धनु ः धनलाभ, सन्तुष्टि, सुख–सन्तोष, उपलब्धिमूलक लगानी ।
मकर ः उपहार, पुरस्कारको प्राप्ति, भाग्योदय, कार्यसफल, धनलाभ ।
कुम्भ ः आर्थिक नोक्सानी, दुर्घटनाको भय, विवाद, निरर्थक खर्च ।
मीन ः द्रव्यलाभ, विविध वस्तु प्राप्ति, उत्तम भोजन, पारिवारिक सुख ।

 

प्रतिक्रिया दिनुहोस्