काठमाडौं उपत्यकामा आज ५१ जनामा कोरोना पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा सोमबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौंमा ४३ जना,भक्तपुरमा ५ रललितपुर जिल्लामा ३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज देशभर ४१८ जनामा कोरोनाका संक्रमित थपिएका छन् भने ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।