कोरोना संक्रमणबाट थप एककाे मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडाैँ ।

वीरगंज स्थित जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार मध्यराति मृत्यु भएको छ । भारतीय नागरिक उनी मुटु रोगी समेत रहेको बताइएको छ ।