दक्षिण ललितपुरमा पनि सलह

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

दक्षिण ललितपुरका विभिन्न स्थानमा सलह किरा देखापरेको छ ।
चौघरमा फौजी किरा र इकडोलमा सलह किरा देखापरेको जनाउँदै स्थानीय सन्तलाल लामाले भन्नुभयो ‘ सम्बन्धित निकायको ध्यान बेलैमै जाओस् ।’

अर्का स्थानीयले सहल किराले महामारीको रुपमा लाग्न सक्ने बताउँदै यसको अन्त्यका लागि तत्काल उपाय खोज्नुपर्ने बताउनुभयो ।