भक्तपुरको सुकुम्बासी बस्तीमा आगलागी (फाेटाेफिचर)


न्युज अफ नेपाल, काठमाडौं ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहराको सुकुम्बासी बस्तीमा आगलागी भएको छ । आगलागी हुँदा एउटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । जन्म दिने बनाउने क्रममा घरमा आगलागी भएको स्थानीयले बताएका छन् । आगालागीबाट लाखौको क्षति भएपनि मानविय क्षति भने नभएको महानगरीय प्रहरी वृत्त ठिमीले बताएको छ ।