काठमाडौंको आकाशमा किन देखिए शंकास्पद विमान ? (भिडियोसहित)


न्युज अफ नेपाल, काठमाडौँ ।

आज बिहानै नेपाली आकाशमा शंकास्पद विमान देखिएपछि यसबारे सर्वत्र चासो बढेको छ ।

कतिपय मानिस र सञ्चामाध्यमले यसलाई चिनियाँ विमान भएको बताएका छन् । तर, त्रिभुवन विमानस्थलले भने यी विमान शंकास्पद नभइ विदेशमा रहेका नेपालीको उद्दारका लागि खटाइएका जनाएको छ ।

कोरोना महामारी बढेसँगै विदेशमा रहेका नेपालीको फर्किने संख्या ह्वात्तै बढेको छ । जसमा, विदेशी विमानले समेत नागरिक ओसारपसारमा सहयोग गरेका छन् ।

थप विवरणका लागि : https://www.tiairport.com.np/all-flights