राष्ट्रपति भवन शिलत निवासमा नेताहरुको जमघट (फोटोफिचर)


न्युज अफ नेपाल, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीको नियमन्त्रणमा राजनीतिक दलका शीर्ष नेताहरु शिलत विनासमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टाराई सहिति राजनीतिक दलका नेताहरु सहभागी रहेका छन् । संविधान संशोधन, नागरिकता विधेयक लगायतको विषयमा परामर्श गर्नको लागि राष्ट्रपति भण्डारीले लामो समयपछि राजनीति दलहरुको अभिमत बुझन लाग्नुभएको शितल निवासले जनाएको छ ।

तस्बीरः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबाट