न्युज अफ नेपाल,काठमाडौं ।
छोरा हृदयेन्द्रसहित मंगलबार थाईल्याण्डबाट पूर्वयुवराज्ञी हिमानी शाह नेपाल आईपुगेकी छिन् । आज अपरान्ह ३ बजे नेपाल एअरलाईंन्सको बिमानमार्फत् त्रिभुवन बिमानस्थल आईपुगेकी हुन् ।
करिब ३ महिना अघि सिंगापुरमा अध्ययनरत आफ्ना छोरीहरु भेट्न उनी त्यहाँ गएकी थिईन् । उद्यपी उनका दुई छोरीहरु भने थाईल्याण्डमै छन् । कोरोना महामारीका बीच स्वदेश फर्किएकी पूर्वयुराज्ञी शाह क्वारेन्टिमा बस्ने/नबस्नेमा कुनै जानकारी दिईएको छैन ।











प्रतिक्रिया